Section 4
होटेलमा अश्लील वा लज्जाजनक मनोरञ्जन वा नाच गान देखाउन नहुने
होटेल मालिकले आफनो होटेलमा सार्वजनिक सदाचार वा नैतिकतामा नराम्रो असर पर्ने किसिमका मनोरञ्जन वा त्यस्ता नाच गान देखाउन हुँदैन ।